• ट्रेण्डिङ्ग :
विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन, अब २ करोडसम्म झर्ने

विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन, अब २ करोडसम्म झर्ने


  • 6.0K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन, अब २ करोडसम्म झर्ने

    काठमाडौं,१५ जेठ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । अहिले यस्तो सीमा ५ करोड रुपैयाँ रहेको छ ।

    images

    आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रु। १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको जानकारी दिए ।

    उनका अनुसार ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्वतयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने भएको छ । लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनामा पुरा गने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप