• ट्रेण्डिङ्ग :
आर्थिक वर्ष २०७९/०८० बजेट: कृषक पेन्सन योजना

आर्थिक वर्ष २०७९/०८० बजेट: कृषक पेन्सन योजना


  • 7.1K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    आर्थिक वर्ष २०७९/०८० बजेट: कृषक पेन्सन योजना

    काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले संघीय संसदमा प्रस्तुत गरिरहेको बजेटमा उनले यो योजना ल्याउन लागिएको बताएका छन् ।

    images

    ‘किसान हुनुमा आत्मसम्मान गौरव बढाउन किसान पेन्सन योजना अगाडि सारेको छु,’ बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले भने,‘यो योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’


    तेस्रो आँखा
    लेखकबाट थप