• ट्रेण्डिङ्ग :
हुलाकी राजमार्ग निर्माणका लागि छ अर्ब ७ करोड रूपैयाँ

हुलाकी राजमार्ग निर्माणका लागि छ अर्ब ७ करोड रूपैयाँ


  • 7.3K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    हुलाकी राजमार्ग निर्माणका लागि छ अर्ब ७ करोड रूपैयाँ

    काठमाडाैं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा हुलाकी राजमार्ग निर्माणका लागि छ अर्ब ७ करोड रूपैयाँ बजेट छुट्याएको छ।आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट छुट्याइएको घोषणा गरेका हुन्। 

    images

    चालु आवमा सरकारले यो राजमार्ग निर्माणका लागि ६ अर्ब ३९ करोड विनियोजन गरेको छ। सडक सञ्जाल विस्तार गरी आवागमन सहज बनाउने लक्ष्य सरकारले लिएको छ। आगामी आर्थिक वर्ष सरकारले ८ सय किलोमिटर सडक विस्तार गर्नेछ। त्यस्तै, २५७ किलोमिटर सडक स्तरोन्नती गर्ने सरकारको लक्ष्य छ।


    तेस्रो आँखा
    लेखकबाट थप