अनलाइन लाइसेन्स आवेदन आज ६ बजेदेखि खुल्ने, हालसम्म परेका सबै आवेदन रद्द

अनलाइन लाइसेन्स आवेदन आज ६ बजेदेखि खुल्ने, हालसम्म परेका सबै आवेदन रद्द


  • 10.8K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    अनलाइन लाइसेन्स आवेदन आज ६ बजेदेखि खुल्ने, हालसम्म परेका सबै आवेदन रद्द

    काठमाडौं,१६ जेठ । यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ । विभागले सोमबार एक सुचना जारी गरेर आज अर्थात जेठ १६ गते बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भएको हो ।

    images

    ‘सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ’ विभागको सूचनामा भनिएको छ ‘जसका लागि applydi.dotm.gov.np  मा लागईन गरि नयाँ आवेदन फारम भर्नुहुन अनुरोध छ’ । त्यस्तै वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने विभागले जनाएको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप