• ट्रेण्डिङ्ग :
पंकज अभिनित ‘शेरदिल’को ट्रेलर रिलिज

पंकज अभिनित ‘शेरदिल’को ट्रेलर रिलिज


  • 7.5K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    पंकज अभिनित ‘शेरदिल’को ट्रेलर रिलिज

    काठमाडौं,२० जेठ । पंकज त्रिपाठी मुख्य भूमिकामा रहेको फिल्म ‘शेरदिलः द फिलिभिट सागा’को ट्रेलर सार्वजनिक भएको छ। मानिस र जनावरबीचको द्वन्द्वको मारमा परेको एउटा गाउँको कथा बोकेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो।

    images

    भारतको उत्तर प्रदेशस्थित नेपाल–भारत सिमानामा रहेको फिदिबिट बाघ आरक्षण केन्द्र नजिकैको गाउँको कथा फिल्ममा समेटिएको छ। फिल्मलाई सिर्जित मुखर्जीले लेखन तथा निर्देशन गरेका छन्। फिल्ममा पंकजसँगै निरज कवि र सयानी गुप्ताको पनि अभिनय रहेको छ। फिलमलाई भुषणकुमार र रिलाइन्स इन्टरटेनमेन्टले निर्माण गरेका हुन्। 

     


    तेस्रो आँखा
    लेखकबाट थप