६४ वर्षपछि वेल्स विश्वकपमा

६४ वर्षपछि वेल्स विश्वकपमा


  • 7.5K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    ६४ वर्षपछि वेल्स विश्वकपमा

    काठमाडौं,२३ जेठ । प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स ६४ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको छ । कार्डिफमा भएको खेलमा वेल्स १-० गोलले विजयी भएको हो । कप्तान गेराथ बेलको फ्रिकक डिफ्लेक्ट हुँदै युक्रेनको पोष्टमा छिरेको थियो ।

    images

    यो सँगै वेल्स कतारमा हुने विश्वकपको समूह बीमा परेको छ । सो समूहमा अमेरिका, इरान र इंग्ल्याण्ड रहेको छ । वेल्स पछिल्लोपटक सन् १९५८ मा विश्वकपमा छनोट भएको थियो । सन् १९५८ पछि वेल्सले विश्वकपमा छनोट हुने मौका नपाएको हैन । सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चुनौतीमा असफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप