• ट्रेण्डिङ्ग :
महिला कर्मचारीलाई तलबसहित ३ महिना बढी प्रसूति विदा दिन निर्देशन

महिला कर्मचारीलाई तलबसहित ३ महिना बढी प्रसूति विदा दिन निर्देशन


  • 6.5K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    महिला कर्मचारीलाई तलबसहित ३ महिना बढी प्रसूति विदा दिन निर्देशन

    काठमाडौं,२५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा नियमअनुसार दिन सरकारी निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महिला कर्मचारीहरूबाट नियमअनुसार प्रसूति विदा नदिएको गुनासो आइरहेको भन्दै त्यसका लागि ९८ दिन तलव सहितको विदा दिन निर्देशन दिएको हो ।  

    सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी र सरकारी गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ ।


    तेस्रो आँखा
    लेखकबाट थप