संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाद्वारा राष्ट्रघात र भ्रष्टाचारको विरुद्धमा प्रदर्शन

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाद्वारा राष्ट्रघात र भ्रष्टाचारको विरुद्धमा प्रदर्शन


  • 10.8K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.6K Views

    संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाद्वारा  राष्ट्रघात र भ्रष्टाचारको विरुद्धमा प्रदर्शन

    काठमाडौं,२७ जेठ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले वर्तमान राज्य प्रणाली, राष्ट्रघात, भ्रष्टाचार, दण्डहीनता, महँगि र बेथितिका विरुद्धमा प्रदर्शन गरेको छ । मोर्चाले शुक्रबार गरेको प्रदर्शनमा राजतन्त्र ल्याउनुपर्ने, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता लिनुपर्ने, देशमा भएको भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायतका माग राखेका थिए ।

    images

    प्रदर्शनमा उपस्थित रघु न्यौपानेले प्रदेश सरकारको कुनै काम नभएको भन्दै खारेजिको माग गरे । त्यस्तै भ्रष्टाचारिलाई सजाय दिनुपर्ने, देशमा बढ्दै गएको दण्डहीनताके अपराधिक घटना बढ्दै गएको उनको भनाइ छ । देशमा राजतन्त्र अपरिहार्य रहेको भन्दै राजतन्त्र फर्काउनु पर्नेमा उनले जोड दिए।

    287169209_5083216511774444_4763992928566781731_n.jpg

    286545706_553285822973928_7899833721414845758_n.jpg

    286916405_1363250790753511_935228991511263753_n.jpg 

    285907746_1017956852426407_899568987962308932_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप