काठमाडौं  महानगरको नगरसाभाको एघारौँ अधिवेश असार पहिलो साता हुने

काठमाडौं  महानगरको नगरसाभाको एघारौँ अधिवेश असार पहिलो साता हुने


  • 9.4K
    SHARES
    • जेठ २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    काठमाडौं  महानगरको नगरसाभाको एघारौँ अधिवेश असार पहिलो साता हुने

    काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाको नगरसभाको एघारौँ अधिवेशन यहि असारको पाँच गते हुने भएको छ । 

    images

    आइतबार बसेको काठमाडौं महानगरको दोस्रो नगर कार्यपालिकाको बैठकले एघारौँ नगरसभाको अधिवेशन असार पाँच गते राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरेको हो । 

    नगर कार्यपालिकाको बैठकमा मेयर बोलेन्द्र शाहले अधिवेशन गर्न सात दिन अगाडिको सूचना हुनुपर्ने व्यवस्थाअनुरुप असार पाँच गते एघारौँ अधिवेशन गर्ने प्रस्ताव गरेका थिए । सो प्रस्ताव पारित भएसँगै नगर सभाको एघारौँ अधिवेशन असार पाँच गते हुने निश्चित भएको हो । 

  • सम्बन्धित विषय:

  • # काठमाण्डाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप