कांग्रेस लुम्बिनी महाधिवेशन : सभापतिमा शाह भन्दा पुन १०९ मतले अगाडी

कांग्रेस लुम्बिनी महाधिवेशन : सभापतिमा शाह भन्दा पुन १०९ मतले अगाडी


  • 7.6K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    कांग्रेस लुम्बिनी महाधिवेशन : सभापतिमा शाह भन्दा पुन १०९ मतले अगाडी


    तेस्रोआँखा डेस्क
    दाङ,मंसिर १९ । 
    नेपाली काग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले आफ्ना प्रतिष्पर्धी भन्दा १०९ मतको मतान्तरले अग्रता लिएका छन् । ४६५ मत गणना हुँदा पुनले २८५ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी भरतकुमार शाहले १७६ मत प्राप्त गरेका छन् । अहिले सभापति संगै सबै पदमा संस्थापन इतर समुहले अग्रता कायम राखेको छ ।  

    images

      

     

     


    तेस्रो आँखा