अस्पतालका कर्मचारी मृत फेला

अस्पतालका कर्मचारी मृत फेला


  • 6.7K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    अस्पतालका कर्मचारी मृत फेला

    बनियानी, १४ असार । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । 

    images

    अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए ।

    गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ । “शरीरमा कुनै चोटपटक छैन”, प्रहरी निरीक्षक तिम्सिनाले भने, “घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।”


    तेस्रो आँखा
    लेखकबाट थप