झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला


  • 6.7K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

    झापा १७ असार । झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । 

    images

    डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप