इरानमा कार दुर्घटना हुँदा १० जनाको मृत्यु

इरानमा कार दुर्घटना हुँदा १० जनाको मृत्यु


  • 6.9K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    इरानमा कार दुर्घटना हुँदा १० जनाको मृत्यु

    एजेन्सी, २०१७ असार । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ ।

    images

    बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुईजना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्। घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले  जनाकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप