अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु


  • 5.8K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

    वासिङ्टन, १९ असार । उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।

    images

    चालकले सडक नियम विपरीत रातो बत्ती बलिरहेको बेला ट्रक चलाउँदा साइकल यात्रुलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । घटनास्थलमै दुई वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटना बारे अनुसन्धान जारी छ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप