एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


  • 5.3K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    काठमाडौं, २० असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । काठमाडौंको कान्तिपथस्थित एक होटलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको उपमहासचिव जगनन्नाथ खतिवडाले बताए ।

    images

    वागमती प्रदेशका मुख्यमन्त्रीको हेरफेर, चुनावी गठबन्धन लगायत विषयलाई छलफलको एजेण्डा बनाइएको छ । वागमती प्रदेशमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो गर्ने सहमति यसअघि नै भएको भन्दै कांग्रेसले मुख्यमन्त्री छोड्न समाजवादीसँग आग्रह गरिरहेको छ । तर समाजवादीले भने यो विषय केन्द्रमा गठबन्धनले नै टुंगो लगाउनुपर्ने बताउँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एकिकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप