एमालेका ३३ मध्ये २७ वटा केन्द्रीय विभाग गठन (सूचीसहित)

एमालेका ३३ मध्ये २७ वटा केन्द्रीय विभाग गठन (सूचीसहित)


  • 9.6K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    एमालेका ३३ मध्ये २७ वटा केन्द्रीय विभाग गठन (सूचीसहित)

    काठमाडौं, २१ असार । नेकपा एमालेका ३३ मध्ये २७ वटा केन्द्रीय विभाग गठन भएका छन् । केही विभागले पूर्णता पाएका छन् भने केहीमा सदस्य थप गर्न बाँकी रहेको प्रचार विभागले जनाएको छ ।

    images

    विभागका प्रमुख, उपप्रमुख तोकिनुका साथै १३ विभागका सचिव हालैको सचिवालय बैठकले मनोनयन गरेको छ । ३५ सदस्य रहने विभागमा केही सदस्यहरू मनोनयन भइसकेका छन् भने आवश्यकताअनुसार विधान बमोजिम सदस्य मनोनयन गरी विभागलाई पूर्ण बनाउने विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    यी हुन् एमालेका २७ विभागका पदाधिकारी :

    पार्टी स्कुल विभाग

    प्रमुख–प्रदीप ज्ञवाली
    उपप्रमुख– ईश्वरी रिजाल
    सचिव–पेम्वा लामा
    सदस्यहरू
    घनश्याम कोइराला
    पुरुषोत्तम न्यौपाने,
    टीका ढकाल,
    रामशरण प्याकुरेल,
    इन्दिरा पन्त,
    वाई।पी आचार्य,
    तत्वप्रसाद तिम्सिना,
    हिमबहादुर क्षेत्री

    प्रचार तथा प्रकाशन विभाग

    प्रमुख पृथ्वीसुब्बा गुरुङ
    उपप्रमुख विष्णु रिजाल
    सचिव गगन विष्ट
    सदस्यहरू
    प्रमोद दाहाल,
    गणेश बस्नेत,
    निर्मला शर्मा,
    उजिर मगर,
    चेतन अधिकारी,
    रोशन खड्का,
    महेश दास
    टीका विष्ट

    वित्त तथा कोष व्यवस्थापन विभाग

    प्रमुख विष्णु रिमाल
    सचिव डा.भीष्म अधिकारी
    सदस्यहरू
    विनाकुमारी श्रेष्ठ,
    राजेश बज्राचार्य,
    लोकबहादुर भण्डारी

    संगठन विभाग

    प्रमुख खगराज अधिकारी
    सचिव–सम्झना देवकोटा
    सदस्यहरू
    देवराज घिमिरे,
    ज्वालाकुमारी साह,
    काशीनाथ अधिकारी,
    जगतबहादुर बिक सुनार,
    लीला गिरी,
    यामलाल कँडेल,
    कर्णबहादुर थापा,
    भानुभक्त ढकाल

    स्थानीय तह विभाग

    प्रमुख–देवेन्द्र दहाल
    उपप्रमुख– प्रभा बराल
    सचिव– हर्कराज राई
    सदस्यहरू
    होमनारायण श्रेष्ठ
    अशोक व्याञ्जु
    नवराज गेलाल
    प्रेम गिरी
    हरि उप्रेती
    कृष्णबहादुर डल्लाकोटी
    शिवसुन्दर राजभण्डारी
    वासुदेव घिमिरे,
    विकिरण गौतम,
    खगेन्द्र कार्की,
    कृष्णप्रसाद जैशी,
    पार्वता तिवारी
    सुनिता डंगोल

    युवा तथा खेलकूद विभाग

    प्रमुख– लीलबहादुर थापा मगर
    सदस्यहरू
    कालीबहादुर घर्ती,
    गणेशलाल कक्षपति,
    मेघराज पौडेल,
    प्रनिर अधिकारी,
    गोबिन्द भट्टराई,
    लक्ष्मणकुमार शर्मा,
    पशुपति अधिकारी,
    सुवर्ण केसरी श्रेष्ठ,
    कृष्णराज पौडेल (संजाल शर्मा),
    शुक्र पाख्रिन,
    योगेश भट्टराई,
    मदन उपे्रती,
    तेजेन्द्र थापा,
    हरिमदन अधिकारी,
    कमल चौधरी,
    परशुराम बस्नेत,
    क्षितिज थेवे,
    अमित लामा,
    रमेश आचार्य,
    धु्रब आचार्य,
    सन्तोष रावल
    अञ्जना अधिकारी

    पुस्तकालय तथा अभिलेख विभाग

    प्रमुख ममता गिरी
    सदस्यहरू
    रामचन्द्र बोहरा,
    ओमबहादुर खड्का,
    सागराज सुवेदी,
    गीता थापा
    सुरज अधिकारी

    सामाजिक सेवा तथा समाजकल्याण विभाग

    प्रमुख– जुलीकुमारी महतो
    सदस्यहरू
    तिलोतम पौडेल,
    रीतु भट्टराई,
    अच्युतम अर्याल,
    पुस्कर खाती,
    जगत बस्नेत,
    यादव घतानी,
    जगदीश अधिकारी,
    निर्मला धिताल,
    डम्बर हमाल,
    चरिमाया तामाङ,
    उज्जैन सिंह,
    राजेन्द्र बोहरा
    सतिश शर्मा

    राष्ट्रिय हित र सुरक्षा विभाग

    प्रमुख– परशुराम मेघी गुरुङ
    उपप्रमुख–चुडादेव सिंह लामा
    सदस्यहरू
    डा. जगत बस्नेत,
    डा. निलमशेखर अधिकारी,
    कोषराज गिरी,
    ज्ञानेन्द्रसिंह लामा,
    तेसबहादुर तामाङ,
    पूर्णप्रसाद पाण्डे,
    तुलसीराम कार्की,
    विनोद पाण्डे

    संघीय मामिला तथा प्रशासन विभाग

    प्रमुख– किरण गुरुङ
    सचिव– शिव गुरूङ
    सदस्यहरू
    झलक सुवेदी,
    भिमकेशर वली,
    माधव बास्तोला,
    पी. बिडारी,
    महेश खरेल,
    नरकुमारी गुरुङ,
    पुण्य ढकाल,
    लेखनाथ कोइराला
    केदार देवकोटा

    अर्थ तथा योजना विभाग

    प्रमुख–घनश्याम भुसाल
    सचिव– योगेन्द्र शाही
    सदस्यहरू
    प्रा. डा. रामचन्द्र आचार्य,
    एम. अधिकारी,
    डा. रामचन्द्र भट्टराई,
    ई. देउकाजी गुरुङ,
    केशरबहादुर साउद,
    डिल्ली उपे्रती,
    प्रा. डा. महेश दाहाल
    तिलचन्द्र भट्टराई

    खानेपानी तथा सरसफाई विभाग

    प्रमुख– झपटबहादुर रावल
    सदस्यहरू
    ईन्द्रबहादुर तामाङ,
    गोकर्ण ढुंगाना,
    राज काफ्ले,
    दीपक अधिकारी,
    देवेन्द्र रावल,
    गोकुल पौडेल
    शालिकराम भण्डारी,
    शान्ता बस्याल,
    सन्तोष आचार्य,
    राजनराज पाण्डे
    एल उपाध्याय छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप