• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेशका अर्थमन्त्री अस्वस्थ, उपचारको लागि काठमाडौंमा

कर्णाली प्रदेशका अर्थमन्त्री अस्वस्थ, उपचारको लागि काठमाडौंमा


  • 5.6K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    कर्णाली प्रदेशका अर्थमन्त्री अस्वस्थ, उपचारको लागि काठमाडौंमा

    काठमाडौं, २७ असार। कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

    images

    उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए । दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको जनाइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप