• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम प्रदेशसभा प्रतिपक्षी दलद्वारा बहिस्कार, बैठक पुन: स्थगित

सुदूरपश्चिम प्रदेशसभा प्रतिपक्षी दलद्वारा बहिस्कार, बैठक पुन: स्थगित


  • 10.1K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    सुदूरपश्चिम प्रदेशसभा प्रतिपक्षी दलद्वारा बहिस्कार, बैठक पुन: स्थगित

    काठमाडौं, २७ असार। प्रतिपक्षी दलका प्रदेश सभा सदस्य नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक पुन: स्थगित भएको । पाँचौँ लगत लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न सकेन। सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थिए ।

    images

    प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका हुन् । असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथि अझै सम्म छलफल सुरु हुन सकेको छैन । सत्ता पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेट परिष्कृत नहुँदा सम्म पारित गर्न नसकिने बताउँदै आएका थिए । तर, सरकारले बजेट पारित गर्न दबाब दिइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # सुदुरपश्चम प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप