• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठकमा स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त

प्रतिनिधिसभा बैठकमा स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त


  • 4.6K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    प्रतिनिधिसभा बैठकमा स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त

    काठमाडौं, २९ असार। प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गरेका हुन् । 

    images

    उनले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताए ।  उनले नेपाल राष्ट्र बैँकका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गरे।


    तेस्रो आँखा
    लेखकबाट थप