माधब कुमार नेपालले एमालेको गरे सत्तसराप : एमालेको झन्डा बाँदरलाई देउ (भिडियाेसहित)

माधब कुमार नेपालले एमालेको गरे सत्तसराप : एमालेको झन्डा बाँदरलाई देउ (भिडियाेसहित)


  • 10.6K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    माधब कुमार नेपालले एमालेको गरे सत्तसराप : एमालेको झन्डा बाँदरलाई देउ (भिडियाेसहित)

    सुनसरी, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् ।

    images

    सुनसरीको इटहरीमा प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको आरोप लगाए ।

    पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्यलगायतका दश जना नेता आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठोकुवा गरे । 

    मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको आरोप लगाउँदै उनले भने ‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’ 

  • सम्बन्धित विषय:

  • # एमाले
  • # माधव नेपाल

  • तेस्रो आँखा