• ट्रेण्डिङ्ग :
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङद्वारा अस्पतालकाे  निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङद्वारा अस्पतालकाे  निरीक्षण


  • 4.2K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङद्वारा अस्पतालकाे  निरीक्षण

    पोखरा, ३० असार। नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरहेका छन् । 
     
    उनले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिए । निरीक्षणका क्रममा उनले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिए ।

    images

    मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराए ।


    तेस्रो आँखा
    लेखकबाट थप