करार कर्मचारीलाई हटाएको भन्दै गरिएकाे प्रदर्शन उग्र बनेपछि गोली चल्याे

करार कर्मचारीलाई हटाएको भन्दै गरिएकाे प्रदर्शन उग्र बनेपछि गोली चल्याे


  • 5.5K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    करार कर्मचारीलाई हटाएको भन्दै गरिएकाे प्रदर्शन उग्र बनेपछि गोली चल्याे

    दैलेख,३१ असार ।  दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो ।  प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप