कोषले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने

कोषले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने


  • 5.5K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    कोषले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने

    काठमाडौं, ४ साउन। नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । 

    images

    शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलविद्युत्को तर्फबाट डा. भूषण गुरागाईले हस्ताक्षर गरेका छन् ।

    सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ । 


    तेस्रो आँखा
    लेखकबाट थप