• ट्रेण्डिङ्ग :
भारतमा एकैदिन थपि १७ हजारभन्दा बढी कोरोना संक्रमित 

भारतमा एकैदिन थपि १७ हजारभन्दा बढी कोरोना संक्रमित 


  • 4.4K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    भारतमा एकैदिन थपि १७ हजारभन्दा बढी कोरोना संक्रमित 

    काठमाडौं, ६ साउन ।  छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । 

    images

    वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । 

    भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ । 


    तेस्रो आँखा