लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य


  • 6.2K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

    काठमाडौं, ७ साउन। लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन्।

    images

    नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन्। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३  उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।


    तेस्रो आँखा
    लेखकबाट थप