डोटी । डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते
झापा । विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदयमार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण गरिने भएको छ । नगरको दुई
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा नेपालमै पहिलोपटक किड्नीमाथिको ठूलो ट्युमरको सफल शल्यक्रिया भएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा युरोलोजिस्ट डा. सुधीर सिंहको टोलीले २
सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित
काठमाडौं । सर्वोच्च अदालतले अरूण तेस्रो प्रवेशमार्गमा आन्दोलन गर्न रोक लगाएको छ । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गमा आन्दोलन
काठमाडौं । सरकारले सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मृत्यु भएका युवाको परिवारलाई १० लाख रूपैयाँ दिने भएको छ। बरहथवा-५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिको विषयलाई लिएर
झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका
सप्तरी । सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज
म्याग्दी २१ पुस/ म्याग्दीको मालिका गाउँपालिका७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको छ । एक जना घाइते भएका
सिन्धुपाल्चोक २१ पुस/ मेलम्ची खानेपानी आयोजना बाढी प्रभावितहरू विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् । २०७८ असार १ गते र साउन १६ गतेको मेलम्ची बाढीका कारण
म्याग्दी २१ पुस/ म्याग्दीको मालिका गाउँपालिका७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एक जनाको हत्या भएको छ भने दुई जना घाइते भएका
काठमाडौं २१ पुस/ झापामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको
इलाम २१ पुस/ उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् । बिना सुनुवाइ भारतीय जेलमा
रुकुम २१ पुस/ गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प
काठमाडौँ । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता
काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा 'ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला' सुरु भएको छ। प्रहरी सङ्गठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र
झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन्। चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ। आँगन र करेसामा बोटैभरि
मकवानपुर, २१ पुस । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगर-१५
टीकापुर । कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग
पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरे बापतको रकमले कृषि औजार कारखाना
हुम्ला,२१ पुस/ हुम्लामा चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सर्केगाड गाउँपालिका६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा
तुलसीपुर २१ पुस/ दाङमा बालविवाह गर्ने दुलाहसहित पण्डित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही
काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी र मधेश प्रदेशलगायत देशका