सुर्खेत १९ पुस/ कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाइएको छ । कर्णालीमा नेपालमै सबैभन्दा बढी १९ वर्षमुनिका गर्भवती हुने गरेको
घोराही, १९ पुस । घोराही बनाओैं अभियानले दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग गरेको छ । तनहुँ जिल्ला घर भई हाल घोराही उपमहानगरपालिका वडा नं ४ बस्ने दृष्टिविहीन
मोरङ १९ पुस/ सुनसरीको लौकहीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टको टोलीले स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल
त्रिशूली । नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको
काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि)का वरिष्ठ पाइलट दीपु जुहार्चन एयरबस–३२० को पहिलो नेपाली परीक्षक पाइलट बनेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उनलाई मंगलबार डेजिग्नेटेड
विराटनगर । कोशी प्रदेशमा मिल्क होलिडेका कारण किसान समस्यामा परेपछि बङ्गलादेशमा दूधको बजार खोजी गर्न थालिएको छ । दुग्ध वितरण आयोजनाले किसानको दूध खपत गर्न सक्ने
जनकपुरधाम । अयोध्यामा निर्माण राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जनकपुरधामबाट आज भार (कोसेली) पठाइँदै छ । सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर११ को सिमलकुनामा फोहरबाट ग्यास
काठमाडौँ, पुस १९ गते । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात
भरतपुर । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ
स्याङ्जा । रुसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवकको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको
काठमाडौँ । सरकारले पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ ।
काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका
रौतहट । बागमती नदीमा पुल बनाउन ढिलाइ भएको भन्दै स्थानीयले चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चक्काजाम गरेको छ। पुल बनाउन माग गर्दै बुधवार दिउँसो चन्द्रनिगाहपुर-गौर सडकखण्डमा स्थानीयले चक्काजाम
काठमाडौँ । वैदेशिक रोजगारीमा लगिदिने भन्दै १० करोडभन्दा बढी रकम ठगी गर्ने ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामा मंगलबार पक्राउ परे। काठमाडौँ उपत्यका अपराध
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा भूकम्प पीडितलाई सहयोग गरेको छ । कम्पनीले गत १७ कार्तिकमा गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा भूकम्प पीडितलाई सहयोग गरेको छ । कम्पनीले गत १७ कार्तिकमा गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार्जिङ स्टेसनको सन्दर्भमा नीति ल्याउने तयारी गरेको छ । नेपालमा विद्युतीय सवारी (ईभी)को प्रयोग बढ्दै गएपछि चार्जिङ स्टेसनको
काठमाडौँ । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा २८ करोड रकम सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म
कास्की । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सहकारी ठगी
दाङ, १८ पुस । दाङमा बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। बुधबार साँझ
भरतपुर। चितवनको भरतपुर महानगरपालिका-१५, विष्णुचोकमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही वडास्थित भद्रकाली टोल बस्ने बाराकाे कोल्बी घर भएका ५० वर्षीय देवेन्द्र चौधरीको