जाजरकोट । भूकम्पले स्वास्थ्य चौकी क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह दिन थालिएको छ । विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह गर्न
देउखुरी, २५ कार्तिक । दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय अपाङ्गता सञ्जाल गठन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच ऋषिराम बस्नेतको अध्यक्षतामा १७ सदस्य पालिका स्तरिय
तुलसीपुर,२४ कात्तिक । जंगलमा घाइते अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । मालुको पात टिप्न गएका घोराही उपमहानगरपालिका वडा नम्बर ७ हर्नियाका ३० वर्षीय
दाङ, २४ कार्तिक । गत शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकालाई राहत सङ्कलन कार्य जारी रहेको छ । यसैबिच दाङको नारायणपुर उद्योग
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा योजना तर्जुमादेखि खरिद प्रक्रियामा हुने
महोत्तरी २३ कात्तिक/ महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ। औरही नगरपालिका वडा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका असन्तुष्टिको फाइदा उठाउँदै व्यवस्थामाथि नै प्रहार गर्न खोजिएको बताएपछि त्यसले विभिन्न प्रतिक्रिया निम्त्याएको छ। परिवर्तनका उपलब्धिविरुद्ध “प्रायोजित आक्रमण” गर्न खोजिएको सत्ता
पर्वत । कास्कीको पोखरा महानगरपालिका८ सभागृह चोकमा रहेको नबील बैंकएटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी
काठमाडौं। मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई शक्तिशाली बनाउनु पर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारी सञ्चालन एवं सबलीकरण गर्न गठित कार्यदलले
जाजरकोट। गत शुक्रबार मध्य रातमा गएको भूकम्पबाट जाजरकोटका सातवटै पालिकाका ३४ हजार पाँच सय १ घरघुरीका १ लाख ७९ हजार ८ सय ९३ घरपरिवार प्रभावित भएका
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका पीडितका
बारेकोट (जाजरकोट) । जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प
जाजरकोट (रिम्ना) । जाजरकोटका डाँडाकाँडा कतिबेला काम्ने हुन् भन्ने त्रास स्थानीयलाई भइरहेकै छ । कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युटको भूकम्पपछिका पराकम्पनले गौँडा पहाड, जुरेली
सिराहा । चुरे क्षेत्रमा वन फडानी तथा तस्करीमा सिरहाका वनकर्मीको मिलोमतो रहेको पाइएको छ । यहाँको वन कर्मचारीसँग सेटिङ मिलाएर सःमिल संचालकहरू काठ तस्करी गरिरहेको पाइएको
कालीकोट । कर्णाली करिडोर अन्तर्गत लालीघाट बजारमा होटल व्यवसाय गर्दै आउनुभएका एक होटल ब्यबसायीको भिरबाट लडेर ज्यान गएको छ । पलाँता गाउँपालिका ९ थिर्पू स्थाई घर भएका
पाल्पा २२ कात्तिक/ पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय
काठमाडौं । संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् । राहत वितरणको अवस्थाबारे बुझ्न समितिका ११ सदस्य जाजरकोट र रुकुमपश्चिमका लागि प्रस्थान गरेको सभापति रामहरि खतिवडाले बताए। उनका अनुसार
जाजरकोट । गत शुक्रबार राति मस्त निद्रामा रहेकी नलगाड नगरपालिका –३ का रमिता थापा दुई भूकम्प थाहा पाएसँगै छोराछोरी च्यापेर हतार–हतार घर बाहिर निस्किइन्। बाहिर निस्किँदा गोडामा
भजनी । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो
काठमाडौँ । विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र
जनकपुरधाम । धनुषामा अपहरण गरेर कागजमा सहीछाप गराएको आरोप लगाइएको छ । धनुषा हँसपुर नगरपालिका ४ मनिपट्टीका रामअशिष दासले आफूलाई औरही नगरपालिका १ पौडेश्वका रामविलास
भूकम्पबाट धेरै क्षति पुगेका जाजरकोट र रुकुम पश्चिममा उद्धारकर्मी र स्वास्थ्यकर्मीहरूको टोलीका साथसाथै राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको ‘लर्को लागेको’ भन्दै कतिपयले त्यसको उपयोगितामाथि प्रश्न गर्दै
बलेवा । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा
काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा