काठमाडौं । सशस्त्र प्रहरी बलले रुकुम (पश्चिम)का भूकम्प पीडितका लागि १० हजार ७०० टेन्ट पठाएको छ । आज बिहान ४ बजे सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा
जुम्ला । जुम्लामा बिरामी बोकेको अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । हिमा गाउँपालिकाको नाग्म बजारबाट देवरगाउँ जाँदै गरेको अटो
काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको
काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि लगातार धक्का गइरहेको छ । शनिबार बेलुका ६ बजेसम्म २११ धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले
काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना,
काठमाडौं । पछिल्ला केही महिनायता डेंगी र स्क्रब टाइफसको संक्रमण सँगसँगै देखिइरहेको छ । यो वर्ष अक्टोबर अन्तिमसम्म डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ ।
काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ
काठमाडौं : डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे
शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति पुन: मानिसहरूको ध्यान तानेको विज्ञहरूले बताएका छन्। पश्चिम नेपालको भूसतहमुनि ५००
रुकुम पश्चिम। भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत
काठमाडौँ । उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट जिल्ला अस्पताल पुगेका छन्। भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न दाहाल शनिबार जाजरकोट जिल्ला अस्पताल पुगेका हुन्। प्रमुख जिल्ला अधिकारीसँग क्षतीको विवरण लिएर
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन। अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले नेपाली जनताको दुःखमा भारत पनि सँगै उभिएको
काठमाडौं । भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ । नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर
काठमाडौं । दुर्गममा उडान गर्दै आएका निजी वायुसेवा कम्पनीले जाजरकोट भूकम्पका घाइतेको उद्धारका लागि उडान भर्न तयारी अवस्थामा रहेका बताएका छन् । उक्त क्षेत्रमा घाइतेको उद्दारको
काठमाडौं । भूकम्पबाट घाइते भएकाको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित काठमाडौंबाट चौरजाहारीका लागि उडेको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नाइन एन–एबीटी कल
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा उपचार प्रभावकारी हुन नसकेको बताएका छन् । उद्धार र घाइतेको उपचारका लागि
काठमाडौं । जाजरकोट केन्द्र भएर गएको भूकम्पका घाइतेको उपचारका लागि बाँकेमा विशेष व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गम्भीर घाइतेको उपचारका लागि भेरी
काठमाडौँ । राप्रपाले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न अपिल गरेको छ । ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भूकम्प पीडितलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीलाई आह्वान गरेका छन् । शर्माले सरकार र पीडितलाई यो
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातको समयमा शक्तिशाली भूकम्प गएसँगै सरकारी निकायसहितको टोली राहत तथा उद्धारका लागि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएको छ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको