विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ। समूह चरणको खेल सकिएसँगै आजदेखि नै नकआउट चरणका खेलहरु सुरु हुन लागेको हो।
कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा दक्षिण कोरिया प्रवेश गरेको छ। एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको
कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले
विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ। घटनामा अन्य १३ जना घाइते
मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदैछन् । उनी निर्वाचन
अमेरिकाको बिधायक निर्वाचनमा उमेदवार नेपाली मूलका दुई जना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा नेपाली मूलका डा ह्यारी
भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्। ‘आजादी मार्च’ र्यालीका क्रममा खानमाथि आक्रमण भएको बीबीसीले बताएको छ। भीडबीच
काठमाडौँ, कात्तिक १५ । आसन्न चुनावका लागि भारतले उपहारस्वरूप नेपाललाई गाडीहरू उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने
भारतको गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १ सय ३२नाघेको छ । हिजो साँझ मोरबी भन्ने स्थानमा मच्छु नदीमाथि बनेको पुल चुँडिएको थियो । भारतीय
चिनियाँ राष्ट्रपति सी जिनफिङले विश्व शान्ति र विकासका लागि चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने प्रस्ताव गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्ध राष्ट्रिय
जलवायु परिवर्तनको विषयलाई राष्ट्रहरूले पुनः प्राथमिकता नदिए विश्वले विपत्तिको सामना गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजना हुने
पछिल्लो समय रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गर्न थालेको छ । अक्टोबर ८ मा रुसले कब्जा गरेको क्रिमियालाई रुससँग जोड्ने पुलमा विष्फोट भएपछि रसियाले युक्रेनको
तेस्रो आखाकाठमाडौँ, कात्तिक ९ । बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने भएको छ । बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीसँगको भेटमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले यस
कंगो । कङ्गोमा विद्रोहीहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बुधबार राति दुईवटा स्वास्थ्य केन्द्रलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र एक नर्सलाई
नयाँदिल्ली । मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हवाई आक्रमणबाट ३० प्रतिशत युक्रेनी ऊर्जा केन्द्रहरूमा क्षति पुगेको बताएका छन् । युक्रेनेर्गोका अनुसार गत फेब्रुअरी २४ यता
रूस । रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा मार्शल ल लागू गरेको घोषणा गरेको छ ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार 'मैले रूसी महासङ्घका
इन्डोनेसिया । बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ । जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय
श्रीलंका । श्रीलंकाको संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अनुमति दिने कानून पारित गरेको छ । यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि
मोगादिसु । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा
किएभ । युक्रेनमा रुसी सेनाका कमान्डरले त्यहाँको दक्षिणी सहर खेअरसनको अवस्था 'कठिन' रहेको र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गरिने बताएका छन् । जनरल सर्गेई सुरोभिकिनले युक्रेनी
कम्पाला । युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ । मन्त्रालयले अक्टोबर