कोलम्बो । उत्तरी श्रीलंकाका करिब ४२ विद्यार्थीलाई बारुलाको आक्रमणपछि अस्पताल भर्ना गरिएको छ । भावुनियाको विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि वरपरका
कीभ । रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको
अबुजा । अफ्रिकी देश नाइजेरियामा विनाशकारी बाढीका कारण ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । नाइजेरियाको मानवीय मामिला मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले बाढीबाट २०
कोलम्बो । विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ । ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि
काठमाडौं । भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर प्रतिस्पर्धामा छन् । खड्गेलाई गान्धी परिवारको
तेहरान। तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार
बंगलादेश । बंगलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा
काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचओ) सन् २०२२ को सूचीमा भारत १ सय ७ औँ स्थानमा झरेको छ । कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र
काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम
श्रीलङ्का । श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् । श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त
काठमाडौं । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९,४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले
अंकारा । उत्तरी टर्कीको बार्टिन प्रान्तमा रहेको एक कोइलाखानी विस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ११ जना कामदारको उद्धार
लण्डन । बेलायतका पूर्व विदेशमन्त्री जेरेमी हन्टलाई बेलायतको वित्तमन्त्रीका रूपमा नियुक्त गरिएको डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पचपन्न वर्षीय हन्टको नियुक्ति क्वासी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध तत्कालका लागि थप ठूलो आक्रमणको योजना नरहेको बताएका छन् । कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने,
टोकियो । जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर हालतमा पुगेको छ। अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा
काठमाडौं । असार-साउनमा रोपेको धान अहिले काट्ने बेला भयो । किसानहरु पनि खेतमा लहलह झुलेका पहेंलपुर धान काट्न, चुट्न तथा थन्क्याउनमै व्यस्त छन् । नेपालका
बार्सिलिया । ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय स्वास्थ्यकर्मीको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट
काबुल । अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली संघले माग गरेको छ । संघका तर्फबाट अफगानिस्तानका लागि खटिएका विषेश प्रतिनिधि टोमस
काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुगेका छन् । यसअघिका राजदूत र्यान्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश
काठमाडौं । युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना
बग्दाद । इराकको राजधानी बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसदको बैठक चलिरहेका बेला बिहीबार बग्दादको अति सुरक्षित हरित क्षेत्र (ग्रीन जोन)मा आठ वटा रकेट
ब्रसेल्स । नर्थ एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध केही राष्ट्रले युक्रेनका लागि अत्याधुनिक हातहतियार उपलब्ध गराउने घोषणा गरेका छन् । क्यानाडा, फ्रान्स र नेदरल्यान्ड्सले युक्रेनलाई
बग्दाद। इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदै छ । इराकी सभामुखले संसदको मंगलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए । सन् २००३ मा
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम भएको बताएका छन् । मस्कोमा आयोजित एक