रुपन्देही । मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान २० प्रतिशत रहेको छ । त्यस्तै माछा मासुको क्षेत्रमा प्रदेशको योगदान २४ प्रतिशत रहेको छ ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो राजीनामा फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट
रोल्पा । रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ बस्ने
दाङ । असल कर्म गर्नेहरुलाई समाजका सदस्यहरुले प्रेरणा, स्नेह र सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ गोरखा ग्रुपको आयोजनामा विश्व कीर्तिमानी आरोही हरि बुढामगरलाई नागरिक अभिनन्दन
बुटवल । राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तु क्षेत्र ३ (२ ) बाट निर्वाचित यादवलाई
काठमाडौं १२ फागुन/ रोल्पामा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । २८ वर्षीया मनकुमारी बुढाको हत्या गरेको आरोपमा उनकै श्रीमान् माडी गाउँपालिका–१, जयलखसेका ३२
घोराही, १२ फागुन/नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र
जाजरकोट, १२ फागुन/नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी/ग्याल्बा जेभीले
कपिलबस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका-६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरीका
दाङ । रूकुम पश्चिममा नातीले बाजेको हत्या गरेका छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिका – १२ का ५१ बर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाती २३
नेपालगञ्ज ११ फागुन/उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा दृढतापूर्वक काम गर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार नेपालगन्जमा
बाँके ११ फागुन/चोरी सिकारीमा प्रयोग भएको दुई थान अवैध बन्दुकसहितको हातहतियार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट सुरक्षाकर्मीको टोलीले बरामद गरेको छ। बाँके राष्ट्रिय निकुञ्जका सुचना अधिकारी कुननारायण
घोराही ११ फागुन/स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् । गुठी जग्गा रैकर गर्नुपर्ने
गण्डकी, ११ फागुन/गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण
काठमाडौँ, ११ फागुन/वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा अधिकांश प्रदेश औसतभन्दा निकै कम अवस्थामा देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले
लुम्बिनी, ११ फागुन/बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तराष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी
बाँके ११ फागुन/एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान
लुम्बिनी ११ फागुन/उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताउनुभएको
लुम्बिनी । बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेला आयोजना
राँझा । नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ । यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपालभारत मैत्री
बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । साथीहरूसँग घुम्न गएका पाल्पाका सिलव रायमाझीको डुबेर
घोराही १० फागुन/मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने रोगका बारेमा घोराही उपमहानगरपालिकाका किसानहरुहरुलाई प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिका पशुसेवा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममा
तुलसीपुर, १० फागुन/ दाङका १० पालिका मध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अंक ल्याएर
काठमाडौँ, १० फागुन/लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीले अहिलेको अवस्थामा निर्वाचनमा गठबन्धन गर्ने की नगर्ने भन्दा पनि संगठन बलियो बलियो बनाउने योजना