तेस्रोआँखा, तुलसीपुर, १६ साउन जापानिज परिकार ’सुसी’को स्वाद लिन अब काठमाडौँ र पोखरा जस्ता ठूला सहरहरू धाउनै पर्दैन । हाम्रै दाङको बिपी चोक, तुलसीपुरमा पाइन्छ
देउखुरी, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । “एमालेका नेता कार्यकर्ताको काँधमा समृद्ध मुलुक
तुलसीपुर १६ साउन/ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । तुलसीपुर ६ बरुवागाउँदेखि सत्कार होटेल जाने बाटोमा दुई वटा
प्युठान, १६ साउन । यहाँको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ । “तीन
वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज
दंगीशरण १५ साउन/ दंगीशरण गाउँपालिकाले न्यायिक समितीको प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०८०/८१ मा परेका उजुरी, फर्छ्यौट भएको संख्या, छलफलको प्रक्रियामा रहेका मुद्दा
बाँके, १५ साउन । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चर्चामा आएको बाँकेको नरैनापुरस्थित सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा रहेको छ । साउन महिनामा सन्तानेश्वर मन्दिर पुग्ने
नेपालगञ्ज १५ साउन । अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई
दाङ, १५ साउन । अन्तराष्ट्रिय मानव बेचविखनविरुद्वको दिवस, २०२४ को अवसरमा मङ्गलबार जिल्ला प्रहरी कार्यालय दाङ महिला बालवालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा घोराही–१५
दाङ,१५ साउन । दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ गइरहेको स. प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले
घोराही, १५ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको
दाङ,१५ साउन । घोराही उपमहानगरपालिका-५ धर्नामा रहेको पाण्डवेस्वर महादेव मन्दिर धारापानीमा चलिरहेको शृङ्गारिक महाआरती अन्तर्गत सोमबार बेलुका आरती गरिँदै । यस मन्दिरमा साउन महिनाभर साँझ
दाङ ,१५ साउन । प्रेस चौतारी, दाङद्वारा घोराहीमा मङ्गलबार आयोजित कार्य्रकममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई मुख्यमन्त्री निर्वाचित भएकोमा बधाई दिनुहुँदै नेकपा (एमाले)का महासचिव शङ्कर
दाङ, साउन १५ । लुम्बिनी प्रदेशको प्रदेश प्रमुखका रुपमा रोल्पाका श्रीकृष्णबहादुर घर्ती मगर सिफारिस भएका छन । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेश प्रमुखका रुपमा नेपाली
बाँके, १४ साउन । लुम्बिनी प्रदेशमा होटल व्यवसाय क्षेत्रले ६० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । प्रदेशका १२ जिल्लामा रहेका सानाठूलागरी करिब ११ हजार
दाङ, १४ साउन । जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो । उहाँले हरेक वर्ष घोराही
बाँके, १४ साउन । बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक
दाङ १४ साउन/ दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर स्थानीय घर भई हाल दाङको घोराहीमा बस्ने पोक्सर बहादुर
दाङ १४ साउन/दाङका चार स्थानीय तहले विकासकालागि एकै ठाउँ उभिने निर्णय गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगीशरण,शान्तिनगर र बबई गाउँपालिकाले विकासका लागि सहकार्य गर्ने निर्णय
दाङ १४ साउन/दाङका चार स्थानीय तहले विकासकालागि एकै ठाउँ उभिने निर्णय गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगीशरण,शान्तिनगर र बबई गाउँपालिकाले विकासका लागि सहकार्य गर्ने निर्णय