तम्घास (गुल्मी), ४ असार । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म
दाङ, ३ असार । लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको
बुटवल, २ असार । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । सुदुरपश्चिम
रुपन्देही २ असार/लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कृषिक्षेत्रलाई प्राथामिकतामा राखेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा
लुम्बिनी १ असार/लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्व ९७ करोडको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको चौथो अधिवेशनको तेहै बैठकमा आर्थिक
लुम्बिनी, १ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड
बर्दिया, १ असार । बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ । थारु
दाङ, ३२ जेठ । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २६ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी
बाँके ३२ जेठ । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् । आगजनीबाट भे१ख ३०१९ नम्बरको
बाँके, ३२ जेठ । जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई
लुम्बिनी, ३१ जेठ । बुटवल उपमहानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह थप प्रभावकारी बनाउन र नगरको विकास निर्माणमा जोड दिन स्थानीयवासीले सुझाव दिएका छन् । वर्षायाममा
बाँके, ३१ जेठ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न लागेको छ । नगरमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत
बाँके, ३१ जेठ । रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा हुनुहुन्थ्यो । बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उहाँले मोची (जुत्ता सिलाउने काम)
दाङ, ३१ जेठ । प्यूठान मान्डवीका विशाल सुनारको चार वर्षअघि रुखबाट लडेर मेरुदण्डमा चोट लाग्यो । त्यसको उपचार काठमाडौँमा पनि गराउनुभयो । सञ्चो नभएपछि उहाँ
गणेश आचार्य,दाङ ३० जेठ/तुलसीपुर उपमहानगरपालिकाले दाङमै पहिलोपटक डिजिटल सिफारिस सेवा सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आज वडा नम्वर ६ बाट
दाङ, २९ जेठ । तुलसीपुर उपमहानगरपालिका २ र दङ्गीशरण गाउँपालिका ६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विनियोजित बजेट
बाँके, २९ जेठ । यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको चित्तलको बच्चालाई सशस्त्र
गण्डकी, २८ जेठ/प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ ।
बाँके, २८ जेठ । बाँकेमा पानी सङ्कलन केन्द्र स्थापना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित दमकल (बारुणयन्त्र) लाई आवश्यक पर्ने पानीको स्रोत व्यवस्थापन गर्न सङ्कलन
नेपालगञ्ज, २७ जेठ । अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ । लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति
अञ्जना चौधरी,दाङ २७ जेठ/दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ की पुष्पा पुनलाई दिउँसो टन्टलापुर घाममा तिर्खा लाग्यो । वरपर सार्वजनिक धारा पनि देख्नु भएन् ।
दाङ २६ जेठ/दाङमा बस र अटो एक आपसमा ठोक्किदा अटोमा सवार पाँच जना घाइते भएका छन् । शनिबार दिउँसो ४ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति
नेपालगञ्ज, २५ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमन गरेर कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी शाखा प्रमुख प्रवीण
बाँके, २४ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ । नेपालगञ्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा