तुलसीपुर ६ जेठ/ तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको शैक्षिक भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले भवनको उद्घाटन गरेका
दाङ, ६ जेठ/पहिले गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्व पछिल्लो समय कामविहीन हुँदै गएका छन् । प्रविधिको विकाससँगै गीतसङ्गीतको पहुँच विस्तार हुँदै गएपछि
तुलसीपुर, ६ जेठ/नेकपा एमालेका महासचिव शंकर पोख्रेलले तुलसीपुरको टरिगाउँ एयरपोर्ट बिस्तारको काम अब सुरु हुने बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले आइतबार तुलसीपुरस्थित पार्टी
दाङ ६ जेठ/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसको पढाई सुरु गर्ने तयारीस्वरुप प्रतिष्ठानको तिन दिने पाठ्यक्रम विकास कार्यशाला गोष्ठी सुरू भएको छ। राप्ती प्रतिष्ठान लगायत ६
बुटवल ६ जेठ/बिहानको ठिक १० बजेको थियो । पहाडको पारिलो घाम, चिसो हावाले मौसमलाई शितलता बनाई रहेको थियो । सोही समयमा पहेँलो टिसर्ट लाएका धेरै
लुम्बिनी, ६ जेठ/पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर
सुशील बस्नेत,तुलसीपुर,५ जेठ/किसानहरुले उत्पादन गरेको बस्तुको समर्थन मूल्य पाउनुपर्ने कृषि बिज्ञले बताएका छन् । तरकारी तथा फलफुल बजार ब्यबस्थापन समिति तुलसीपुरको चौथो साधारण सभा तथा
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अम्बासका एक दम्पत्ती मौरीले डसेर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अम्बासका ६२ वर्षिय सुपबहादुर दमाई
दाङ, ५ जेठ । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा हुनुहुन्छ । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा
दाङ, जेठ ४ । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले राज्यले सहिद नेत्रलाल अभागीको योगदानको कदर गर्नुपर्ने बताउनुभएको छ । सहिद
नेपालगन्ज ४ जेठ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताउनुभएको छ । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको
दाङ, ४ जेठ/ राप्ती गाउँपालिका–१ पाखापानीका लक्ष्मीदेवी कार्की ५३ वर्षको हुनुभयो । सानो उमेरमा पढ्न नपाएका कारण राप्ती–१ पुल्चोक भालुबाङमा रहेको श्री स्वर्गद्वारी प्राथमिक तथा
नेपालगन्ज, ४ जेठ/ बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने
तुलसीपुर ३ जेठ / उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नित्यानन्द पाण्डेले तुलसीपुरको भविष्य, आकर्षण र तुलसीपुरको गरिमा नबढाउदासम्म तुलसीपुरको विकास नहुने बताएका छन् । बिहीबार
भैरहवा (रुपन्देही), ३ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन
रुकुमपश्चिम, ३ जेठ/ रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती
घोराही, ३ जेठ / लुम्बिनी प्रदेशमै अत्याधुनिम भिडियो एक्सरे (युएसजि) मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरीएको छ । लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त
दाङ, ३ जेठ/पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ । दाङको राप्ती गाउँपालिकास्थित
दाङ, ३ जेठ/लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल संस्कृत
बाँके, ३ जेठ/बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ ।
तुलसीपुर ३ जेठ/तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा
रामपुर (पाल्पा), ३ जेठ : पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका
नेपालगञ्ज, ३ जेठ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ । लागुऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता
दाङ, २ जेठ/रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा