काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बेलाएको छ । शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बोलाएको हो
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश समृद्धिको स्पष्ट नीति नहुँदा समस्या भएको बताएका छन् । बागमती प्रदेशसभाको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै
ललितपुर,१८ माघ/उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल कराँते महासङ्घ जिल्ला प्रमुख डोजो ललितपुरद्वारा आज सातदोबाटोमा आयोजित तेस्रो
काठमाडौँ १८ माघ/संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित गरेको छ । संसद् सचिवालय
तनहुँ, १८ माघ/मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त
काठमाडौँ, १८ माघ/राष्ट्रियसभा, प्रत्याजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० माथि दफाबार छलफल गरेको छ । समितिको आजको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित
काठमाडौं १८ माघ/सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा
दाङ,१८ माघ/तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारहरुले आर्थिक सहयोगको प्रतिवद्धता गरेका छन् । मानव सेवा आश्रमको मानव स्कार निर्माणको सहयोगार्थ
बागलुङ, १८ माघ/मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नं ५ र ६ मा पर्ने
दाङ, १८ माघ/ लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो । सोही दिन प्रदेशको
काठमाडौं १८ माघ/विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी
काठमाडौँ १८ माघ/सरकारले काठमाडौँ, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित पि.पि.पि. मोडेलमा संचालान गर्नेबारे अध्ययन समिति गठन गरेको छ
काठमाडौं १८ माघ/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । सिआइबीका
काठमाडौँ, १८ माघ/वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर
लुम्बिनी, १८ माघ/प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको
बागलुङ, १८ माघ/आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले
चितवन, १८ माघ/पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का
काठमाडौँ, १८ माघ/बागमती प्रदेशले सङ्घीय शासन प्रणालीको कार्यान्वयनका क्रममा अलममा रहेका प्रदेश प्रहरी समायोजनलगायतका मुद्दामा केन्द्र सरकारसँग दबाब र समन्वय बढाउन अगुवाइ लिएको छ । जनताको
काठमाडौँ, १८ माघ/सरोकारवाला विज्ञहरूले भूकम्पजस्ता विपद् जुनसुकै बेला पनि जानसक्ने भएकाले त्यसबाट बच्न आवश्यक पूर्वतयारी नै उत्तम विकल्प भएकामा जोड दिनुभएको छ । ‘भूकम्प प्रविधिका लागि
काठमाडौँ १८ माघ/अर्थमन्त्री डा प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन)को स्थापना दिवस
काठमाडौँ, १८ माघ/सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४
अर्घाखाँची, १८ माघ/अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा राखेका सुन्तला आवश्यक मात्रामा रेखदेख र व्यवस्थापन नहुँदा (रफ हेन्डलिंग) हरियो र नीलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागेको
काठमाडौँ, १८ माघ/नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको
घोराही, १८ माघ/अप्टिमिस्ट क्लव घोराहीले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झिंगौरालाई खाद्यान्न हस्तान्तरण गरेको छ । क्लवको स्थापना दिवसको अवसरमा नवजीवन केन्द्रमा बस्ने अपाङ्गहरुका