अर्घाखाँची, १५ माघ/अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको
चितवन, १५ माघ/जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी
कर्णाली, १५ माघ/वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्देश्यले वायोग्यास स्थापना गरिएको छ । वातावरणीय
जुम्ला, १५ माघ/बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा
काठमाडौं १५ माघ/विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ । बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार
काठमाडौँ १५ माघ/चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो.डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन नहुने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको कानुन, न्याय
काठमाडौँ, १५ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उहाँले उक्त
धनुषा, १५ माघ/ भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद
लुम्बिनी, १५ माघ/बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक
तुलसीपुर १५ माघ/दाङको तुलसीपुरमा रहेको लक्ष्य एकाडेमीले वार्षिकोत्सब मनाउने भएको छ । आइतबार पत्रकारसँगको भेटमा वार्षिकोत्सबको अवसरमा राष्ट्रिय गीतका रचिएता ब्याकुल माइलालाई प्रमुख वक्ताको रुपमा
काठमाडौं, १५ माघ/नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को बैठक आज पनि बस्दैछ। आइतबारबाट सुरु भएको बैठक आज विधान संशोधनका निम्ति छलफल गरेर समापन हुँदैछ ।
काठमाडौँ, १५ माघ/ नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले आइतबार संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तरक्रिया ’ कार्यक्रम आयोजना गरेको
म्याग्दी १५ माघ/सर्वोच्च अदालतले म्याग्दीमा १२ मेगावाट क्षमताको मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) र सार्वजनिक सुनुवाइ बदर गरेको छ । सर्वोच्चका न्यायाधीश
धनगढी १५ माघ/कञ्चनपुरको वाणीबाट एक जना बालक बेपत्ता भएका छन् । कञ्चनपुर प्रहरीका अनुसार धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ओमप्रकाश जोशी
रुकुम १५ माघ/रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही
काठमाडौँ १५ माघ/यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी
काठमाडौँ । इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी
सल्लेरी, १५ माघ/सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा
काठमाडौँ । काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको छ। सेनाले आज एक सूचना जारी गर्दै वृक्षारोपण
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना
गाजा १५ माघ/गाजामा जारी युद्धको बीच जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमण भएको छ। आइतबार बिहान भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु र २५
सिरियास्थित जोर्डनको सीमा नजिक रहेको अमेरिकी हवाइ बेसमा भएको आक्रमणमा कम्तीमा तीन सैनिक मारिएका छन्। ड्रोनबाट भएको आक्रमणमा अरु कैयौँ सैनिक घाइते भएको बीबीसीले जनाएको छ।
तनहुँ १५ माघ/पृथ्वी राजमार्गमा अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आइतबार राति ८:५० बजे भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी-३ का
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा