काठमाडौँ १७ पुस/ नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ । पहाडी यसअघि कम्पनीको नायब प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । अर्को व्यवस्था नभएसम्मका
काठमाडौं । ९ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं
धनगढी १७ पुस/ कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा
शरद रेग्मी,दाङ १७ पुस/ राप्ती यातायात सेवा प्रालिद्वारा एसी सहितका स्तरिय दिवा बस सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच प्रालिका अध्यक्ष सुरेश हमालले
दाङ,१७ पुस/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले राप्ती नदीमा ¥याफ्टिङ गरेका छन् । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी दाङ भएर बग्ने राप्ती नदीमा मंगलबार मन्त्री
काठमाडौँ १७ पुस/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३०
तुलसीपुर,१७ पुस/ तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा कोरियन विश्वविद्यालयले युवा र विद्यार्थी लक्षित गरेर बुट क्याम्प सञ्चालन गर्न लागेको छ । कलेजका प्रमुख
बुटवल १७ पुस/ बुटवलमा माइक्रो बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख
काठमाडौँ १७ पुस/ बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक
काठमाडौं १७ पुस/ रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको
बाँके/ बाँकेको नेपालगञ्ज कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ घर भएका अन्दाजी वर्ष २५ का समिर भन्ने
काठमाडौँ१७ पुस / नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज
पुस १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन्
नेपालगञ्ज १७ पुस/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको एक मदरसाका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर
बुटवल १७ पुस/ नेपालको महत्त्वपूर्ण पर्यटकीय स्थल लुम्बिनीमा पछिल्लो एक वर्षको अवधिमा पर्यटकहरूको आगमन बढेको छ । सन् २०२३ मा तेश्रो मुलुकबाट ७६ हजार २१०
काठमाडौँ १७ पुस/ सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको बताएका छन् । मंगलवार
काठमाडौं १७ पुस/ बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको
काठमाडौं १७ पुस/ मोटरसाइकलको ठक्करबाट घाइते भएका एक युवाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १ निवासी ३६ वर्षीय सङ्गम प्रकाश गिरीको उपचारको
प्यूठान १७ पुस/ प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ । गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका
तुलसीपुर १७ पुस/ घोराही तुलसीपुर सडक खण्ड पुनः अवरुद्ध भएको छ । जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीले फेरि सडकखण्ड अवरूद्ध गरेका छन्। सोमबार अपराह्न विद्यालयबाट
घोराही १७ पुस/ नेपाल उद्योग व्यापार महासंघ घोराहीको अध्यक्षमा युवा व्यावसायी महेन्द्र बुढाथोकी चयन भएका छन । महासंघको घोराहीमा सम्पन्न तेश्रो अधिवेशनले बुढाथोकीको अध्यक्षतामा नगर
काठमाडौं १७ पुस / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन
काठमाडौं १७ पुस/ रौतहटमा तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजे चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया