काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा
तुलसीपुर,१७ पुस/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले पश्चिम दाङलाई पर्यटनको गन्तब्य बनाउने बताएका छन् । हापुरेमा लागेको महोत्सवलाई सोमबार समापन गर्दै उनले पश्चिम महोत्सव पर्यटन
रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६, फारुला गाउँमा बनाइएका भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । गत कात्तिक १७ गतेको भूकम्पले पूर्ण रूपमा भत्किएका
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२
काठमाडौं । मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च
बझाङ । जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक
काठमाडौं। सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा
फुङ्लिङ । चिसो बढेसँगै कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए। पर्यटक नआएपछि
रियाद । सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ। साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई
ढाका । बंगलादेशमा भएको निर्वाचनमा शेख हसिनाको पार्टीको जित पहिले नै तय भएको मानिएको छ । बंगलादेशमा जनवरी ७ मा आम निर्वाचन हुने भएपनि निर्वाचनको नतिजा
नयाँ दिल्ली। भारतको हरियाणा राज्यको गुरुग्राममा एक व्यक्तिले श्रीमतीको हत्या गरी फरार भएका छन् । उनले आफ्नो डेढ वर्षको बच्चालाई श्रीमतीको शवको छेउमा रुँदै छोडे
प्रभासको फिल्म ‘सालार’ ले बक्स अफिसमा सुरुदेखि नै धुम मच्चाइरहेको छ । गत डिसेम्बर २२ मा रिलिज भएको यो चलचित्रले दर्शकको अत्याधिक माया पाइरहेको छ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खेलाडीहरुले उत्कृष्ट क्षमता प्रदर्शन गर्नेक्रम बढेको बताउँदै खुसी ब्यक्त गर्नुभएको छ । मदन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था
गण्डकी । राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्बले जितेको छ । पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस्द्वारा बागलुङको गलकोटमा आयोजित
नद्जामेना । चाडका पूर्व विपक्षी नेता सक्सेस मस्रा प्रधानमन्त्री नियुक्त भएका छन्। चाडका सङ्क्रमणकालीन राष्ट्रपति जनरल महामत इड्रिस डेबी इटनोले सोमबार निर्वासनबाट फर्केका पूर्व प्रमुख
चितवन । पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । सो पार्टीका
मस्को । जापानमा गएको ठूलो भूकम्पपछि सम्भावित सुनामीको खतरालाई लिएर रुसको सखालिन टापु र प्रशान्त सहर भ्लाडिभोस्टक सोमबार ‘सतर्क’ अवस्थामा थिए । जापानमा सात दशमलव पाँच
बुटवल । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो–२०८० हुने भएको छ । दाङ चेम्बर अफ कमर्शको आयोजनामा एक्स्पो हुने भएको हो । चेम्बरले सोमबार साँझ
फुङ्लिङ । ताप्लेजुङमा निमार्णाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा एकजनाको मृत्यु भएको हो
गाजा । हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सोमबार आयोजित
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायिक वनमा गोली हानी एक जङ्गली हात्ती मारिएको छ । नगरको मुनालझोडास्थित जनजागरण सामुदायिक वनमा आज बिहान हात्ती मृत