नारायणगढ १५ असार /मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब
दाङ १५ असार/हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी
सुर्खेत १५ असार/कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन
काठमाडौं १५ असार /जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ
काठमाडौं १४ असार /आधा घन्टाका लागि स्थगित भएको कोशी प्रदेशसभा बैठक अझै सुरू हुन सकेको छैन। प्रदेशसभाका बहुमत सदस्य भएका दलहरूले विश्वासको मत नदिने घोषणा
सल्यान १४ असार /रोजगारीको शिलशिलामा मलेसियामा रहेका सल्यानका एक युवकको मृतयु भएको छ । मृत्यु हुनेमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका ११ रैकरका ३१ वर्षका प्रकाश
बाँके १४ असार /बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बीच बाँकेलाई
काठमाडौं १४ असार /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङ्घसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल
दाङ १४ असार /सञ्चार तथा सूचना प्रविधिमा महिलाहरुको पहुँच अभिबृद्धिका लागि जनचेतना मूलक कार्यक्रम विहीबार घोराही उपमहानगरपालिका वडा नं. १७ बर्गदीमा सम्पन्न भएको छ ।
दाङ १४ असार /राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले बिहिवारदेखि जिल्लाभर बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ । घोराही उपमहानगरपालिका वडा नं २
काठमाडौं १४ असार /औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।विभागका महानिर्देशक नारायणप्रसाद ढकालले
विराटनगर, १४ असार । कोशी प्रदेश माओवादी संसदीय दलको बैठक सकिएको छ । बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र
काठमाडौं १४ असार /नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान
दाङ १४ असार/कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं। ६ बद्दौरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार साझ करिब ६ बजे तिर भएको
चितवन, १४ असार । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची
विराटनगर, १४ असार । विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको
चितवन, १४ असार । चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती
बाँके १४ असाार /बाँकेका किसानहरुले रोपाइँका लागि पानीको प्रतीक्षा गरिरहँदा डिएपी मलको चरम अभाव देखिएको छ । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ
काठमाडौं १४ असार /ढुवानी व्यवसायमा आबद्ध रहेका सार्वजनिक सवारी साधनले सडकमा प्रदर्शन गरेका छन् । रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न नपाउने, अनलाइन ट्याक्सी बुकिङ
काठमाडौं १४ असार /नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित मदन भण्डारी मेमोरियल
बुटवल, १४ असार । पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक ४ लेनमा स्तरोन्नतिको काम शुरू भएको छ । बहुवर्षीय योजनाअनुसार सडक विस्तारको काम अगाडि बढेको हो ।
काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् । निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा
काठमाडौं, १४ असार । ०७० चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेसँगै विदुर नगरपालिकास्थित खम्बाली क्याम्पमा
गैंडाकोट, १४ असार । आँगनकै धारामा पानी आउने भएपछि गैंडाकोट – ४, रानीतालकी ७६ बर्षिया दिलकुमारी परियार औधी खुशी भएकी छिन । विगतका दिनहरू सम्झिदै