काठमाडौँ, १४ बैशाख। आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो
सुलीकोट, वैशाख १३ गते। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता रहेको बताउनुभएको छ। शनिबार गोरखाको सिरानचोक गाउँपालिका– ७ श्रीनाथकोट स्वास्थ्यचौकीमा
काठमाडौं, १३ बैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य गरेको प्रशंसा गर्नुभएको
लुम्बिनी, १३ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै दैजानुपर्ने धारणा राख्नुभएको छ । ‘नेपाल–चीन बौद्ध संस्कृति
काठमाडौँ, वैशाख १३ । सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय
काठमाडौँ, वैशाख १३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास
काठमाडौँ, वैशाख १३ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको
गजल जता गयो उतै सोझालाई अत्याचार गरिन्छ।जब मान्छे मर्छन तब उपचार गरिन्छ।। पैसाले विश्व यसरी बदलिएको छ अचेल। जसकालागि आफन्तमै काटमार गरिन्छ।। कुमति अनि कुबिचारले मस्तिक पुरै भरिएपछि।साधुलाई
काठमाडौँ, वैशाख १३ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु
मुस्ताङ, वैशाख १३ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ मा पर्ने कोरोला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल
लुम्बिनी, वैशाख १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्ध रहेको उद्घोष
नेपालगन्ज, वैशाख १३ । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी भएको अस्पतालले
रूपन्देही, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनुभएको छ । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त
काठमाडौँ, वैशाख १३ । सरकार र शिक्षक महासङ्घबिच छलफललाई निरन्तरता दिने सहमति भएको छ । शनिवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि
लुम्बिनी, १३ बैशाख । लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण
तुलसीपुर, १३ । दाङको तुलसीपुरमा श्रीमानकाे मृत्यु पश्चात् क्रिया बसकी श्रीमतीकाे मृत्यु भएको छ । तुलसीपुर- माेतिपुर निवासी ६० बर्षिया भगवती शर्माकाे उपचारकाे क्रममा मृत्यु
मोरङ, वैशाख१३ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५
काठमाडौँ, १३ बैशाख । सरकार र आन्दोलनरत शिक्षकहरूको वार्ता जारी छ । शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबिचको वार्ता
काठमाडौं, १३ बैशाख । नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गए राति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको
बागमती, वैशाख १३ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले
नाम के हो थाहा छैन , हैन चिन्या पनि !लहरा झैं केश उनको , मुस्कुराँउने बानी !!के साइनो ले पुकारौं म , साथुली उनिलाई !सपनिमा
झापा, वैशाख १३ । काठमाडौँमा झापा आइरहेको प्रदेश १०१००१ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना
काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ
काठमाडौँ, १३ बैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख