कोठा भाडा

कोठा भाडा


  • 12.5K
    SHARES
    • बैशाख १३, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 19.2K Views

    कोठा भाडा

    गजल  
    जता गयो उतै सोझालाई अत्याचार गरिन्छ।
    जब मान्छे मर्छन तब उपचार गरिन्छ।।

    images

    पैसाले विश्व यसरी बदलिएको छ अचेल। 
    जसकालागि आफन्तमै काटमार गरिन्छ।।

    कुमति अनि कुबिचारले मस्तिक पुरै भरिएपछि।
    साधुलाई तिरस्कार  खराबलाई सत्कार गरिन्छ।।

    ईश्वर त्यस्तो ठाउँलाई तिमी के नाम दिन्छौ।
    जहाँ आफ्नै बुवा द्वारा आफ्नै छोरी बलत्कार गरिन्छ।
                         


    विकास ज्ञवाली
    लेखकबाट थप