बुटवल, २० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताउनु भएको छ । लुम्बिनी वर्ल्ड स्कुलले तिलोत्तमामा
काठमाडौँ, २० पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने जाने हुनु भएको छ । उहाँले यही १३ जनवरी २०२५
काठमाडौँ, २० पुस । विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ । महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम
काठमाडौँ, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिवारबाट काठमाडौंको एक होटलमा सुरु भएको केन्द्रीय समितिको बैठकले संविधान
स्याङ्जा, २० पुस । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार
लस एन्जलस, पुस २० । स्पेसएक्सले आफ्नो विशाल स्टारसिप रकेटको सातौं उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आगामी उडान परीक्षणले महत्त्वपूर्ण स्तरवृद्धि गर्नेछ
धनगढी, पुस २० । तालतलैया, नदीनाला लगायतका सिमसार क्षेत्रमा पाइने जलपन्छीको गणना आजदेखि सुरु भएको छ । कैलालीमा धनगढी उपमहानगरपालिका –७ स्थित जोखार तालबाट गणना
काठमाडौं, पुस २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको कामलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । दिगो पर्यटन सहकारी संस्थाको १४ औं
काम बासना प्रगतिको बाधक हो सबैले जानी राखौं कामना भावनामा बदलौं हामी सबैले व्यावहारिक बनाइ राखौं बासनाको इन्द्रियमा फैलिएको साम्राज्य हटाउन उर्जाको अग्रसरता बिस्फोट हुनेछ हामी रमाउन विवेकशील भइ
बर्दीबास, पुस २० । उपप्रधान तथा शहरी विकाश मन्त्री प्रकाशमान सिंहले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताउनुभएको
काठमाडौं, पुस २० । दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन
यी चार खुट्टा हात टेकेर हिड्ने म हुँमैले थप केही समय खर्चेर हिडेको छु किनकिम शिखर सम्म पुगुँला नपुगुँलाशिखर जरूर हेर्नु छ ।मेरो यो अठोट हेर्ने
काठमाडौं, २० पुस । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताउनु भएको छ। काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको
धनगढी, पुस २० । प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालयबाट खटेको प्रहरीको
धनगढी, पुस २० । प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालयबाट खटेको प्रहरीको
काठमाडौं, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओली सोलुखुम्बुको सुर्के जादैँ हुनुहुन्छ । उहाँ बिहान ११ बजेको समयमा बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टरमा दुई जना मन्त्रीसहित
चितवन, २० पुस । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे ।
बागलुङ, पुस २० । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान
दाङ, २० पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु हुने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले न्युरो सर्जरि विशेषज्ञ डा.
काठमाडौं, २० पुस । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१
काठमाडौँ, पुस २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो
बेलायत, २० पुस । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही
कञ्चनपुर, २० पुस । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको