काठमाडौं २५ मंसिर । दुईवटा संसदीय समितिको बैठक मंगलबार बस्दैछ । दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय
काठमाडौँ, २४ मंसिर । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको
काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बस्ने
काठमाडौं २५ मंसिर । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । निजगढबाट चपुरतर्फ जाँदै गरेको
तनहुँ, २५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा
काठमाडौं, २५ मंसिर । काठमाडौंबाट धनगढी जाँदै गरेको बस पूर्व-पश्चिम राजमार्गमा पर्ने बाँकेमा दुर्घटना परेको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६४४ नम्बरको बस राप्ती
देउखुरी, २५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाउनु भएको छ । कृषि, पर्यटन, उद्योग
काठमाडौँ, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ भने
काठमाडौं, २५ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर
काठमाडौं, २५ मंसिर । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र
काठमाडौं, २५ मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क,
काठमाडौं, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरुबीच
काठमाडौं, २४ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताउनु भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा
काठमाडौं, २४ मंसिर । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुर्व्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको
दाङ, २४ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावलीमा हेरफेर गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार बसेको बैठकले प्रदेश सरकार
काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताउनु भएको छ । सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला
काठमाडौं, २४ मंसिर । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच आजदेखि सुरु भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा
काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रुण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । नेपाल
काठमाडौं, २४ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरुवात गरेको छ । स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र
दाङ, २४ मंसिर । लुम्बिनी प्रदेशमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राप्ती उपत्यका देउखुरीमा सोमबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
काठमाडौं, २४ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताउनु भएको छ । सोमवार काठमाडौंमा १२ औं नेपाल
काठमाडौं, २४ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैँकमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्र खाद्य एवं
तुलसीपुर, २४ मंसिर । तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेले शान्ति, अमनचयन र मानवताको सुरक्षा गर्ने संयुक्त राष्ट्रसंघको प्रमुख सिद्धान्त भएको बताउनु भएको छ ।
काठमाडौँ, २४ मंसिर । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवम पुर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय