गुल्मी ११ भदौ/ गुल्मीको रेसुंगा नगरपालिकाले आजले सार्वजनिक बिदा दिएको छ । गत साउन १४ गते बसेको नगर कार्यपालिकाको बैठकले कृष्ण जन्माष्टमीको भोलिपल्ट सार्वजानिक बिदा
सल्यान, ११ भदौ । सल्यानमा चट्याङ लागेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु
दाङ ११ भदौ / दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह भएको छ । शनिबार बाहेक हरेक सार्वजनिक बिदामा
पाल्पा ११ भदौ/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहाँसिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन
पाल्पा, ११ भदौ । पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको
काठमाडौँ, १० भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज
तुलसीपुर, १० भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित श्रीकृष्ण मन्दिरमा आज विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ । टुँडिखेलमा
काठमाडौँ, १० भदौ । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले
कास्की, १० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको
तुलसीपुर, १० भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बाहिनी चोकमा बेवारिसे अवस्थामा बालिका भेटिएकी छिन् । अन्दाजी ३ वर्षीया बालिका बेवारिसे अवस्थामा सोमबार दिउँसो
तुलसीपुर १० भदौ/ तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ बाहिनी चोकमा बेवारिसे अवस्थामा बालिका भेटिएकी छिन् ।अन्दाजी ३ वर्षीया बालिका बेवारिसे अवस्थामा सोमबार दिउँसो बाहिनी चोकमा
काठमाडौँ, १० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दि, व्यापार घाटा, उद्योग तथा व्यावसायीक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा
आजभन्दा हजारौं वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई
काठमाडौँ, १० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ । हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक
तुलसीपुर १० भदौ । आज श्री कृष्ण जन्माष्टमी अर्थात भगवान श्री कृष्ण जन्मनु भएको दिन । आज देशभरका हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वमा भगवान श्रीकृष्णको
अर्घाखाँची, १० भदौ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उहाँको मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले
जलेश्वर, १० भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरी सदरमुकाम जलेश्वरमास्थित प्रादेशिक अस्पतालमा छड्के जाँच गर्दा चिकित्सक अनुपस्थित रहेको पाइएको छ । जलेश्वर अस्पताललाई सधैँ
तनहुँ, १० भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ । गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ
काठमाडौँ, १० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित