काठमाडौँ, १ भदौ । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा
रोल्पा, ०१ भदौ । रोल्पामा खोलाले बगाएर वेपत्ता भएकी वृद्ध मृत अवस्थामा फेला परेकी छिन् । बिहिवार साँझ ७ः४५ बजेको समयमा गंगादेवा गाउँपालिकाकोसुखाओडार बजारबाट घरतर्फ
तुलसीपुर, ०१ भदौ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी २५ वर्षीय सम्राट
सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य,
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका
सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको
पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत्को नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत्को सुविधा नहुँदा स्थानीयले
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको
अर्घाखाँची, ३२ साउन । जिल्लामा खेतीयोग्य जमिनमध्ये आठ हजार चार सय ४४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । कूल ४५ हजार सात सय १२
रोल्पा, ३२ साउन । सुनिलस्मृति गाउँपालिका ७ तेवाङले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरणसँगै सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरेको छ
काठमाडौं– जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दूधकोशी किनाराका बासिन्दाहरुलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढी
काठमाडौँ, ३२ साउन । गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे गाउँमा आज दिँउसो आएको लेदोसहितको भीषण बाढीले १५ देखि २० घर पुरिएको अनुमान गरिएको छ । नेपाली सेनाले बाढीका कारण उक्त
काठमाडौं, ३२ साउन । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको
काठमाडौँ, ३२ साउन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ । ललितपुर,
काठमाडौँ, ३२ साउन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कान्तिपुर सिटी कलेजले आज
काठमाडौं, ३२ साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार
काठमाडौँ, ३२ साउन । पराष्ट्रमन्त्री डा.आरजु राणाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्नुहुने भएको छ । नयाँ सरकार गठन भएपछि
विराटनगर, ३२ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ । कोशी
काठमाडौं, ३२ साउन । सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नंम्बर ५ थामेनजिकै पुगेको छ। यो
काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ
काठमाडौँ, ३२ साउन । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले भर्खरै आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर
काठमाडौँ, ३२ साउन । संयुक्तराज्य अमेरिकाको व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । शुक्रवार अपराह्न
काठमाडौँ, ३२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् । काठमडौंमा शुक्रवार रासस मिडिया सङ्ग्रहालय शुभारम्भ गर्दै यस्तो बताएका