काठमाडौँ, १० साउन/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन
काठमाडौँ, १० साउन/स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा
काठमाडौं १० साउन/ नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रया महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी
प्रमोद आचार्य,दंगीशरण/ दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भौतिक पुर्वाधार अन्तर्गत सडक तर्फ १ किलोमिटर सडक कालोपत्रे गरेको छ । त्यसैगरी सडक स्तरोन्नती तर्फ ३.५
सुर्खेत, १० साउन/कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार
काठमाडौं, १० साउन/ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि हालसम्म देशभर बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ३३ जनाको मृत्यु भएको छ ।
तुलसीपुर १० साउन/ तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले स्नातक तहमा व्यवस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा
रुकुमपश्चिम, १० साउन/ मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने
तनहुँ, १० साउन/स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ
तनहुँ, १० साउन/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यालयले
तनहुँ, १० साउन/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।उक्त कार्यालयले आर्थिक
रसुवा, १० साउन/गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार
काठमाडौँ, १० साउन/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर
६५ वर्षको अवधिमा नेपालमा आन्तरिकतर्फ ५९ वटा विमान दुर्घटना भइसकेका छन्। बुधबारबाहेकका दुर्घटनामा मात्रै ३ सय ८९ जनाको ज्यान गइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको आधा मिनेटमा नै दुर्घटनाग्रस्त भएको सौर्य एयरको विमानमा सवार १९ मध्य १८ जनाको ज्यान जाँदा क्याप्टेन मनिषराज शाक्य भने जीवितै
काठमाडौँ, ९ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले वीर पूर्खाहरूको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेकाले यस्तो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न
काठमाडौँ, ९ साउन । सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले शोक व्यक्त गरेको छ । रास्वपाले शोक
काठमाडौँ-सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । कसरी मृत्यु भएको
काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट कांग्रेस
बुटवल, ९ साउन । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिपरिषदमा एकल महिला अपहरण र बेपत्ता पारेको आरोप लागेका बाँकेका बादशाह कुर्मी मन्त्री नियुक्त भएका छन् । बाँकेकी
काठमाडौँ, ९ साउन । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ
काठमाडौँ, ९ साउन । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् । उक्त
काठमाडौँ, ९ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । बुधवार