७३ जिल्लामा डेंगु संक्रमण फैलियो

७३ जिल्लामा डेंगु संक्रमण फैलियो


  • 3.7K
    SHARES
    • श्रावण १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    ७३ जिल्लामा डेंगु संक्रमण फैलियो

    काठमाडौं १० साउन/ नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रया महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका हुन् ।  हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ । 

    images

    नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन्। काठमाडौँमा २०९ जना, झापामा  १२९ , चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ।


    तेस्रो आँखा