काठमाडौँ, २६ वैशाख: आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंको वन सिनेमामा एक समारोहको
अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान २०७२ ले आगामी वर्षका लागि जेठ १५ भित्र सङ्घ, असार १ गतेभित्र प्रदेश र असार १० गतेभित्र
काठमाडौँ, २६ वैशाख: आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन
मेष : दैनिकी राम्रो छ। गुरुसँगको भेटले मन शान्त हुनेछ। आमाको सेवा गरेमा ठूलो उपलब्धि हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजमा मान र सम्मानको
चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजा पट्टीमा तत्काल, व्यापक र स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गर्नुभएको छ । उहाँले मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका
युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा समन्वित षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिइएको बताएको छ । किएभका अनुसार युक्रेनी नेतालाई
श्रीलङ्काको मन्त्रिपरिषद्ले चिनियाँ सरकारको सहयोगमा सामान्य शिक्षाको डिजिटल रूपान्तरणको प्रस्तावलाई अनुमोदन गरेको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ । चीन सरकार दक्षिण एसियाली मुलुकमा सामान्य शिक्षाको
टर्कीका गृहमन्त्री अली येर्लिकायाले मङ्गलबार टर्की प्रहरीले लागुऔषध कारोबारीहरू विरुद्ध देशभर व्यापक कारबाही सुरु गरेको र तीन सय ६३ जना संदिग्धलाई पक्राउ गरेको बताउनुभएको छ
सुदूरपश्चिम, २५ वैशाख : धनगढीमा ‘मर्निङवाक’ गर्ने क्रममा सडकमा छरपष्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धा इन्द्रादेवी पन्तको उपचारका क्रममा निधन भएको छ
कञ्चनपुर, २५ वैशाख : शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र आज अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । इलाका प्रहरी
काठमाडौँ, २५ वैशाख : ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा “पाँचौँ राष्ट्रिय मह मेला २०८१” हुने भएको
डुम्रे (तनहुँ), २५ वैशाख । तनहुँमा मिर्गौला रोगका बिरामीले ब्यहोर्नुपर्ने सास्ती हटेको छ । बिरामी बढेसँगै डायलासिस गर्ने उपकरण थपिएपछि जिल्ला अस्पतालमा उपचार सहज भएको
भक्तपुर, २५ वैशाख : सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नं. को निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक
काठमाडौँ, २५ वैशाख : प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ । आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज
त्रिशूली (नुवाकोट), २५ वैशाख ः नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन्
काठमाडौँ, २५ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन
काठमाडौँ, २५ वैशाख : नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारहरुको हकहित र प्रेस स्वतन्त्रता रक्षाका लागि नेपाल पत्रकार महासङ्घ सधैँ तयार रहेको बताउनुभएको
भक्तपुर, २५ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देश निर्माणका लागि युवा र विद्यार्थीलाई राजनीतिमा ल्याउनुपर्ने बताउनुभएको छ । आज भक्तपुर नगरपालिकाले
गडराय (बझाङ), २५ वैशाख : बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मङ्गलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा
प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । स्टारलाइनर एक अन्तरिक्ष यान हो ।
काठमाडौँ, २५ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक
काठमाडौँ, २५ वैशाख । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) मा भ्रष्टाचार ठहर
काठमाडौँ, २५ वैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिइएको छ । गण्डकी प्रदेश, नेपाली