दार्चुला, १ फागुन/नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिङ्कर सडक निर्माणको गति बढ्न सकेको छैन । विगतदेखि नै कछुवा गतिमा निर्माण भइरहेको यो सडक पूरा हुनेमा स्थानीयवासीले
बाँके, १ फागुन/बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र
काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताएका छन्। सोमवार नेकपा
काठमाडौँ, १ फागुन/प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर
दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् । उनले गुरुकुल शिक्षाले मौलिक संस्कृति र आफ्नो माटोको रक्षार्थ
काठमाण्डौं । भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको
काठमाडौं । नेकपा (एमाले) कर्णाली काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा मुगुका भक्त रावत सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी कार्यालय च्यासलमा भएको सम्पर्क कमिटीको बन्दशत्रले कमिटीको उपाध्यक्षमा
काठमाडौं । नवलपरासीमा हजुरबुबा र नाती मृतअवस्था फेला परेका छन्। सुस्ता गाउँपालिका ३ मर्चहवा ३ बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाती गौचरण
मोरङ । विराटनगर –३ मा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ। शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय
सुर्खेत । आज फागुन १ गते, अर्थात जनयुद्ध सुरु भएको दिन । सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ । मस्यौदा विधान परिमार्जनको विषयमा छलफल गर्न आज बिहान माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बैठक
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने
काठमाडौं । आज विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस
काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। गत वर्ष सुरु भएको अभियानले एक वर्ष पूरा
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानका युभेन्टस पराजित भएको छ । सोमबार राति भएको खेलमा युभेन्टस १५ औँ स्थानमा उडिनेससँग १–० गोल अन्तरले
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि ३–१ गोलको पुनरागमन जित निकालेको हो
कास्की । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की,
दमक । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रंगशालाको स्थलगत अवलोकन गर्दै
काठमाण्डौं । तीनै तहका सरकारमा सार्वजनिक बिदा दिने विषयमा बेथिति बढ्दै गएको छ । बेला बेला सङ्घीय सरकारले नै नचाहिने विषय र निहुँमा बिदा दिएको
काठमाण्डौ । इजरायल र गाजाबीचको युद्धका कारण लाल सागर क्षेत्रमा भइरहेको आक्रमणले विश्वको अर्थतन्त्र खतरामा परेको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्व बैंकले जनाएका छन् । लाल
कालिकोट । जिल्ला अदालत कालिकोटले चालु आर्थिक वर्ष ०८०-८१ मा दर्ता भएका १०१ वटा मुद्दाहरु मध्ये जम्मा १३ वटा मात्रै फैसला गरेको छ । ती
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । निवेदन ३५ दिनभित्र दिनुपर्नेछ